अघि बढ्यो सिम–लाम्पाटा सडकखण्ड स्तरोन्नति योजना

विकल्प न्यूज/बेनी पुस ३ गते । बेनी दरबाङ सडक अन्तर्गत दोस्रो खण्ड सिम देखि लाम्पाटा सम्मको सडक स्तरोन्नति सहित कालोपत्रे गर्ने योजना अगाडी बढेको छ । भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्का मार्फत उक्त सडक स्तरोन्नति सहित कालेपत्रे गर्ने योजना थालेको हो । योजनाको ठेक्का लिएका निर्माण व्यवसायीले यतिखेर प्रारम्भिक चरणको कामलाई तिव्रता दिएका छन् … Continue reading अघि बढ्यो सिम–लाम्पाटा सडकखण्ड स्तरोन्नति योजना